Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मन्त्रिपरिषदबाट समेत स्वीकृत भएको मेयर बालेनको जापान भ्रमण किन रद्द भयो?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को विदेश भ्रमण रद्द भएको छ ।

अन्तिम समयमा उनको भ्रमण रद्द भएको हो । मन्त्रिपरिषदबाट समेत स्वीकृत भएको जापान भ्रमण रद्द भएको हो ।

बालेनको सचिवालयका अनुसार मे १३, १४ र १५ अथवा (वैशाख ३१, ३१ र जेठ १ गते) स्मार्टसिटी सम्बन्धि कार्यक्रममा सहभागी हुन जापान भ्रमण तय भएको थियो ।