Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कञ्चनजङ्घा आधारशिविरमा जलवायु परिवर्तनका असरबारे अध्ययन तथा अवलोकन गर्दै

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाका कर्मचारीहरु कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन तथा अवलोकन गर्दै ।

पछिल्ला वर्षहरूमा हिमाली भूभागमा हिउँ पग्लने गति तीव्र हुँदै गएको छ, जसले जल स्रोत, जैविक विविधता र स्थानीय जीवनशैलीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।

DilkumarLimbu-Fungling-301copy.jpg

तस्बिरः दिलकुमार लिम्बू