Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रारा तालमा पर्यटक

समुद्र सतहदेखि दुई हजार ९९० मिटर उचाइमा मुगुमा अवस्थित रारा तालमा ढुङ्गा सयर गरी रमाउँदै पर्यटक । 

पाँच दशमलव दुई किलोमिटर लम्बाइ, दुई दशमलव चार किलोमिटर चौडाइ र एक सय ६७ मिटर गहिराइ रहेको नेपालको सबैभन्दा ठूलो तालका रुपमा रहेको यसलाई महेन्द्र ताल पनि भनिन्छ । तस्बिरः भीष्मराज ओझा