Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित तिलिचो ताल । वैशाख महिना सकिन लाग्दा पनि तालमा जमेको बरफ पग्लिएको छैन ।
समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित यो तालले चार दशमलव आठ किलो मिटर क्षेत्रफल ओगटेको छ ।
तस्बिरः नवीन लामिछाने
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By