Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पर्यटकहरुको रोजाईमा हेलम्बुको आमा याङ्ग्री

समुद्र सतहबाट तीन हजार आठ सय मिटरको उचाईमा पर्ने हेलम्बुको आमा याङ्ग्री बौैद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र मात्र हैन, पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईमा परेको र उत्कृष्ट गन्तव्य पनि हो ।

तस्बिर: रुपक पुरी