Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कौडा नृत्य प्रस्तुतको तयारीमा युवतीहरु

कौडा नृत्य प्रस्तुतका लागि परम्परागत भेषभूषामा सजिएरका लमजुङको मध्यनेपाल नगरपालिका–४ पराजुलीबेसीका मगर समुदायका युवतीहरु ।

तस्बिरः देवेन्द्र गुरूङ