Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

ऊनको धागोबाट पटुका बुन्दै महिला

मनाङको ङिस्याङ गाउँपालिका–८ का महिला ऊनको धागोबाट पटुका बुन्दै ।

यहाँका महिला ऊनबाट राडी,पाखी, दोचा, कम्मरमा बाध्ने पटुका जस्ता कपडा उत्पादन गर्छन् ।

पछिल्लो समय परम्परागत रुपमा कपडा बुन्ने पेशा लोप हुँदै गएको छ ।

तस्बिरः नवीन लामिछाने