Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पर्यटकका सामग्री बोकेका भरिया

सिरिजङ्घा गाउँपालिका–८ स्थित कञ्चनजङ्घा हिमालको दक्षिण आधारशिविर क्षेत्रमा आरोहणका लागि जाने पर्यटकहरूका सामग्री बोकेर हिँड्दै गरेका भरिया । तस्बिरः दिलकुमार लिम्बू