Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

परम्परागत ढुङ्गेघरहरु रहेको म्याग्दीको ठाडाखानी गाउँ

म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नम्बर ६ मा पर्ने ठाडाखानी गाउँ ।

परम्परागत ढुङ्गेघरहरु रहेको यस गाउँमा अल्पसङख्यक  छन्त्याल जातिहरुको बाहुल्य बसोबास छ ।

तस्बिरः दलप्रसाद विश्वकर्मा