Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पृथ्वीराजमार्ग अन्तर्गत हिलाम्य सडकमा फसेका सवारी साधन

पानी परेपछि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु खण्डमा आइतबार बिहान हिलाम्य सडकमा फसेका सवारी साधन ।

मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत यहॉ थोरै भाग कालोपत्र गर्न बॉकी रहेकाले र पानी पर्दा समस्या हुने गरेको छ ।

तस्बिर: कृष्ण न्यौपाने