Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

बसाइँसराइले उजाड बनेको बस्नाथे गाउँ

बसाइँसराइले उजाड बनेको बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित बस्नाथे गाउँ ।  

बस्नाथे गाउँका १३ घरमध्ये अहिले दुई घरमा मात्रै मानिस बस्दै आएका छन्.।  

तस्बिर: खेमराज गौतम