शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पाउदुरे नाच सिक्दै कुमाल समुदाय

पाउदुरे नाच सिक्दै कुमाल समुदाय

बैशाख १९, २०८२ शुक्रवार
बैशाख १९, २०८२ शुक्रवार
  • पाउदुरे नाच सिक्दै कुमाल समुदाय

    तनहुँको व्यास नगरपालिका–९ स्थित कुमाल गाउँमा आयोजित संस्कृति संरक्षण कार्यक्रमअन्तर्गत पाउदुरे नाच सिक्दै कुमाल समुदाय ।

    कुमाल समाज तनहुँको आयोजना र सामाजिक विकास कार्यालयको सहयोगमा संस्कृति संरक्षणका लागि आयोजित प्रशिक्षण कार्यक्रम यही वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ ।

    तस्बिरः कृष्ण न्यौपाने 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट