Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

स्याउ बगैँचाभित्र जौ बाली, पृष्ठभूमिमा निलगिरि हिमाल


मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित स्याउ बगैँचाभित्र जौ बाली। पृष्ठभूमिमा निलगिरि हिमाल ।

मुस्ताङका किसानले स्याउ बगैँचाभित्र अन्नबालीका रुपमा उवा, फापर, जौ, मकै, सिमी, बोडीलगायत विभिन्न सागसब्जी उत्पादन गर्ने गर्छन् ।

तस्बिरः सुन्दरकुमार थकाली