Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

४ लेन बिस्तारसँगै  चिटिक्क देखिएको मुग्लिन-पोखरा सडक

पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत  तनहुँको पूर्वी खण्ड छिर्कन, बेलभन्ज्याङ, नाहाला क्षेत्रमा ४ लेन सडक बिस्तारसँगै  चिटिक्क देखिएको सडक ।

New Project (1).png

सडक कालोपत्र भएसँगै पर्यटकीय नगरी पोखरा आउजाउ गर्न यात्रुलाई  सहज भएको छ ।

 तस्बिरः सागर गिरी