Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मुस्ताङको घरपझोङमा अवस्थित मार्फा गाउँ

मुस्ताङको घरपझोङ गाउँपालिका-२ मा अवस्थित मार्फा गाउँ ।

धार्मिक र साँस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको मार्फा गाउँका प्रत्येक घरका छानाहरुमा दाउराले भरिएको हुन्छ ।

छानामाथी यसरी दाउरा राख्दा घर बलियो हुनुका साथै पानी चुहिने सम्भावना कम हुने जनविश्वास रहेको छ।

तस्बिर : सुशीलबाबू थकाली