Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मुस्ताङको लोमान्थाङमा रहेको निफुक नाम्डुलिङ गुम्बा

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा अवस्थित निफुक नाम्डुलिङ गुम्बा ।

बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिएको पुरानो यस गुम्बा ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसावले समेत महत्वपूर्ण मानिन्छ ।

कलात्मक रूपमा भीरमा अवस्थित यस गुम्बामा पर्यटकहरु दैनिकजसो जाने गर्दछन ।

तस्बिर : सुशीलबाबू थकाली