Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कञ्चनजंघा हिमालको आधार शिविरमा पहिलोपटक साइकल, नेपाली साहसिक पर्यटनको नयाँ अध्याय

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरमा पहिलोपटक साइकल पुगेको छ ।  

DL-Fungling-Taplejung-IMG_5134.jpg

कञ्चनजंघा आधार शिविरमा पहिलोपटक साइकल कुदाएर धरान माउन्टेन बाइक नेटवर्कका चार साहसी राइडरहरूले नेपाली साहसिक पर्यटनको नयाँ अध्यायको सुरुवात गरेका हुन्।  

DL-Fungling-Taplejung-IMG_5111.jpg

सिरिजङ्घा गाउँपालिकाको आयोजनामा सिरिजङ्घा पर्यटन मोहत्सवको अवसरमा  गाउँपालिकाबाट सुरु भएको अभियानले कञ्चनजंघा क्षेत्रको पर्यटनमा माउन्टेन बाइकिङको सम्भावना उजागर गरेको छ।

DL-Fungling-Taplejung-IMG_5293.jpg

तस्बिर : दिलकुमार लिम्बू