Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

दाङको एक बिघा क्षेत्रफलमा निर्माण गरिएको अम्बिकेश्वरी ग्रीन पार्क

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बापुरमा पर्यटन प्रवर्द्धनका लागि व्यावसायिक रूपमा निर्माण गरिएको ‘अम्बिकेश्वरी ग्रीन पार्क’।

करिब एक बिघा क्षेत्रफलमा निर्माण गरिएको यस पार्कमा पोखरी, कृत्रिम झरना, विश्रामस्थललगायत रहेका छन्।

तस्बिर : कुलदीप न्यौपाने