Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

पेट्रोलियम पदार्थ मूल्य घट्यो, अब लिटरको कति पर्छ ?

 नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले बिहीबारदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको १ रूपैयाँले घटाएको हो ।

यसैगरी हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २९ अमेरिकी डलरले घटाइएको छ । 

image-33.png