शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

चेलीहरू बलात्कृत भए, ३३ कोटी देवीदेवताको वासस्थान जोगाउनका लागि एउटा महापुरुषको जन्म हुन आवश्यक - ज्ञानेन्द्र शाही

चेलीहरू बलात्कृत भए, ३३ कोटी देवीदेवताको वासस्थान जोगाउनका लागि एउटा महापुरुषको जन्म हुन आवश्यक - ज्ञानेन्द्र शाही

बैशाख १७, २०८२ बुधवार
बैशाख १७, २०८२ बुधवार
  • चेलीहरू बलात्कृत भए, ३३ कोटी देवीदेवताको वासस्थान जोगाउनका लागि एउटा महापुरुषको जन्म हुन आवश्यक -  ज्ञानेन्द्र शाही

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ३३ कोटी देवीदेवताको वासस्थान जोगाउनका लागि एउटा महापुरुषको जन्म हुन आवश्यक भएको बताए ।  

    गण्डकी कोटिहोम ज्ञान महायज्ञमा बोल्दै उनले पछिल्लो समय नेपालको धर्म, संस्कृति, संस्कार र परम्परामाथि धावा बोलिँदै आएकाले यसको संरक्षण गर्नुपर्ने समय आएको बताएका हुन् ।

    उनले भने, ‘हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको छ । अब धर्म बचाउन, परम्परा बचाउन, माता सीताको जन्मभूमि बचाउन, ३३ कोटी देवीदेवताको वासस्थान जोगाउनका लागि एउटा महापुरुषको जन्म हुन आवश्यक छ । किनभने यो पृथ्वी सनातनको देश हो । आज छोरी चेलीहरू बलात्कृत भएका छन् । केही मान्छेहरूले यो देशमा धर्म संस्कार हुँदैन भने त्यसैको परिणाम हाम्रा छोरीचेलीहरूले भोग्नुपरेको छ । हामीले हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ ।’ 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट