Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

औद्योगिक ग्राममा मुढा बुन्दै महिला

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा स्थापना गरिएको औद्योगिक ग्राममा मुढा बुन्दै महिलाहरु ।

गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा स्थापित उक्त औद्योगिक ग्राममा बाँस तथा फलामजन्य सामग्री उत्पादन गर्न थालिएको छ ।

तस्बिरः कृष्ण न्यौपाने