Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रुद्राक्षबाट निर्मित २१ फिटको शिवलिङ्ग

मानव सेवा फाउन्डेसन नेपालद्वारा कास्की पोखरा महानगरपालिका–१७ पार्दी विरौटामा हुने ऐतिहासिक गण्डकी शत कुण्डीय गायत्री कोटिहोमको रुद्राक्षद्धारा निर्माण गरिएको २१ फिटको शिवलिङ्ग नियाल्दै भक्तजन ।

कोटिहोम वैैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने भएको छ ।

तस्बिर: हरिप्रसाद बास्तोला