Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

परम्परागत ढुङ्गे घर रहेको गुर्जा गाउँ

म्याग्दीको धवलागिरी गाउँपालिका–१ स्थित गुजुमुज्ज परम्परागत ढुङ्गे घरहरु रहेको गुर्जा गाउँ ।

हालसम्म सडक यातायातको सुविधा नपुगेको गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायका दुई सय ५० घरपरिवारको बसोबास रहेको छ ।

तस्बिरः सन्तोष गौतम