Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

निर्माणाधीन चार लेनको पक्की पुल

मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका– ४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पक्की पुल ।

हालसम्म यस पुलको करिव ६८ प्रतिशत काम पूरा भएको छ ।

तस्बिरः सागर गिरी