शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बाबुराम भट्टराई र भारतका रक्षामन्त्री सिंहबीच भेटर्वार्ता, के-के भयो कुराकानी?

बाबुराम भट्टराई र भारतका रक्षामन्त्री सिंहबीच भेटर्वार्ता, के-के भयो कुराकानी?

बैशाख १५, २०८२ सोमवार
बैशाख १५, २०८२ सोमवार
  • बाबुराम भट्टराई र भारतका रक्षामन्त्री सिंहबीच भेटर्वार्ता, के-के भयो कुराकानी?

    पूर्व प्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच आज भेटवार्ता भएको छ।

    भारत भ्रमणमा रहेका भट्टराईसँग रक्षामन्त्री सिंहको आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको छ ।

    साथै डा. भट्टराईद्वारा हालै पहलगाम, काश्मिरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । डा. भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार