शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राज्य अधिनायकवादतर्फ अघि बढ्योः सांसद श्रेष्ठ

राज्य अधिनायकवादतर्फ अघि बढ्योः सांसद श्रेष्ठ

बैशाख १५, २०८२ सोमवार
बैशाख १५, २०८२ सोमवार
  • राज्य अधिनायकवादतर्फ अघि बढ्योः सांसद श्रेष्ठ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले राज्य अधिनायकवादर्फ अघि बढेको आरोप लगाएकी गरेकी छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा उनले नयाँ बानेश्वरमा शिक्षकमाथि राज्यले दमन गरेको भन्दै आपत्ति जनाइन् ।

    ‘शिक्षकमाथि राज्यले दमन गर्‍यो । राज्य अधिनायकवादतर्फ हिँडिरहेको भान भएको छ’, उनले भनिन् । सांसद श्रेष्ठले शिक्षकलाई दलको सदस्यता नत्यागे दास बन्ने बताइन् ।

    ‘तपाईहरू जबसम्म नेपाली जनता मात्रै भएर बस्नु हुन्छ, सिंगो मुलुकको बन्नु हुुन्छ । जब राजनीतिक दल, राजनीतिक दलको सदस्यता लिएर कार्यकर्ता बन्नु हुन्छ, नेताको उठबस भन्ने किसिमको दास बन्नु हुन्छ’, उनले भनिन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार