Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

यात्रुको प्रतिक्षामा रिक्साचालक

वीरगञ्जको घण्टाघर चोकमा यात्रुको प्रतिक्षामा रिक्साचालक । जाडो याम भन्दा गर्मी मौसममा हिँडडुल गर्न गाह्रो हुने भएकाले छोटो दूरीका लागि भएपनि यात्रु रिक्सा चढ्ने गर्छन् ।

यहाँका रिक्सा चालकले मुस्किलले दैनिक रु ५०० आम्दानी गर्ने बताउँछन् ।

तस्बिर: हिमाल लम्साल