शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मुक्तिनाथमा बढ्दै पर्यटकको सङ्ख्या

मुक्तिनाथमा बढ्दै पर्यटकको सङ्ख्या

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • मुक्तिनाथमा बढ्दै पर्यटकको सङ्ख्या

    हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा बिहान छ बजेदेखि नै श्रद्धालु भक्तजनको घुइँचो ।

    आज मातातीर्थ औँसीको अवसरमा मुक्तिनाथ मन्दिरमा भक्तजनको भीडभाड रहेको छ । 

    SBT_Jomsom1745720795458.jpg

    हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुस्ताङको मुक्तिनाथ मन्दिरबाट फर्किदै गरेका विदेशी पर्यटक । पछिल्लो समय मुक्तिनाथ मन्दिर र आसपासको क्षेत्र अवलोकन गर्ने आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्या बढ्दो छ ।

     तस्बिरः सुशीलबाबु थकाली 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट