Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भूकम्पपछि निर्मित लाप्राक नमुना बस्ती

गोरखा जिल्लाको उत्तरी भेगमा पर्ने लाप्राक क्षेत्रको धार्चे गाउँपालिका-४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक नमुना बस्ती।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र नेपाल सरकारको सहयोगमा निर्माण गरिएको यो बस्तीमा जम्मा ६ सय ४ घरधुरी रहेको छ ।

RS_KTM__IMG_20250424_201935.jpg

तस्बिर: रत्न श्रेष्ठ