शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

बैशाख ११, २०८२ बिहिवार
बैशाख ११, २०८२ बिहिवार
  • संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

    संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो ।

    पहिलो दिनको बैठकलाई सबैभन्दा पहिले प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने समझदारी भएको सत्तापक्ष नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपाल जानकारी दिएका छन् । 

    प्रधानमन्त्रीले सडकमा उठेका मागदेखि लिएर प्रतिपक्षका सरोकारका विषयहरूलाई समेत सम्बोधन गर्ने तयारी छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार