Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

साहस, सौन्दर्य र जोखिमको संगमः तेन्जिङ–हिलारी विमानस्थल (लुक्ला)

सगरमाथा क्षेत्र प्रवेश गर्ने प्रमुख नाका मानिने तेन्जिङ(हिलारी विमानस्थल (लुक्ला विमानस्थल) विश्वकै एक चुनौतीपूर्ण विमानस्थलको रूपमा चिनिन्छ।

Photo (1) (1).jpg

यो विमानस्थल विश्वकै जोखिमपूर्ण विमानस्थलका रूपमा विश्वभर परिचित छ । सगरमाथा आरोहण तथा खुम्बुक्षेत्रको भ्रमणको सपना देख्ने व्यक्तिको मानसपटलमा आउने पहिलो ठाउँको नाम हो लुक्ला ।

Photo (3).jpg

नेपालको प्रदेश १ को उत्तरी भागमा अवस्थित दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको तेन्जिङ–हिलारी विमानस्थल लुक्ला विश्वका सुन्दर विमानस्थलमध्येमा पर्छ । तस्विरहरूः सरोज शाही