शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

को हुन् कश्मीर हमलामा परेका नेपाली युवक?

को हुन् कश्मीर हमलामा परेका नेपाली युवक?

बैशाख १०, २०८२ बुधवार
बैशाख १०, २०८२ बुधवार
  • को हुन् कश्मीर हमलामा परेका नेपाली युवक?

    भारत प्रशासित जम्मू कश्मीरमा बन्दुकधारीहरूले मंगलबार गरेको हमलामा २६ जना पर्यटकको ज्यान गएको छ ।

    जसमा एक नेपाली युवकको पनि मृत्यु भएको छ । हमलामा परी मृत्यु हुनेमा रुपन्देही बुटवल घर भएका २७ वर्षीय सुदीप न्यौपाने रहेको पुष्टि भएको छ।

    दिल्लीस्थित नेपाली दूतावासलाई उदृत गर्दै बीबीसी नेपालीले सुदीप आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मिर घुम्न गएका थिए । नेपाली राजदूतावासका अनुसार मृतक धरानमा इन्जिनिअरिङ विषय अध्ययरत विद्यार्थी थिए।

    ूउनकी आमालाई पनि भाग्ने क्रममा चोटपटक लागेको लागेको बताइएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार सुदिपको शवलाई बुधबार नेपाल ल्याउने तयारी गरिएको छ । वडाध्यक्ष न्यौपाने र सुदिप न्यौपाने नातामा काका भतिज हुन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पहलगाम हमलामा परी २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट