शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

तीनकुने घटनाः थप एक जना पक्राउ

तीनकुने घटनाः थप एक जना पक्राउ

बैशाख ८, २०८२ सोमवार
बैशाख ८, २०८२ सोमवार
  • तीनकुने घटनाः थप एक जना पक्राउ

    काठमाडौंको तीनकुने क्षेत्रमा चैत १५ गते आगजनी तथा तोडफोडमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ४८ वर्षीय ओमप्रकाश लुइँटेल छन् ।

    गएको चैत १५ गते काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित खुल्ला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा प्रदर्शनको आयोजना गरिएको थियो ।

    सोही क्रममा भएको घटनाको अनुसन्धानका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न उनलाई पक्राउ गरिएको हो ।

    उनलाई नियन्त्रणमा लिइ सम्मानित काठमाडौं जिल्ला अदालतबाट चार दिनको मिलान म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जनाइएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार