Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

तनहुँको बन्दीपुरमा रहेको परम्परागत 'घुमाउने घर'

तनहुँको बन्दीपुर गाउँपालिका - ४ ठुलोढुङ्गा नजिकै बन्दीपुर केबलकार परिसरमा रहेको परम्परागत 'घुमाउने घर' ।

स्थानीय स्वाद र परम्परागत सामग्रीहरूको संरक्षण गर्नु घुमाउने घर निर्माण गरिएको हो ।

मौलिकतासँग जोडिएका घुमाउने घर पछिल्लो समय लोप हुँदै गएका छन् ।

तस्बिर: सागर गिरी