शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

९ महिनामा १६ करोड रुपैयाँ बढीको कण्डम आयात

९ महिनामा १६ करोड रुपैयाँ बढीको कण्डम आयात

बैशाख ८, २०८२ सोमवार
बैशाख ८, २०८२ सोमवार
  • ९ महिनामा १६ करोड रुपैयाँ बढीको कण्डम आयात

    चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ बढीको कण्डम आयात भएको छ ।

    भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा १६ करोड ६९ लाख आठ हजार रुपैयाँ बराबरको पुरुषले प्रयोग गर्ने कण्डम आयात भएको हो ।

    संख्याका हिसाबले यस अवधिमा दुई करोड २६ लाख ९५ हजार दुई सय ६६ थान कण्डम आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

    अघिल्लो आर्थिक वर्ष नेपालमा तीन करोड ९२ लाख ३२ हजार आठ सय ५० थान कण्डम आयात भएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार