Jun 04 2026
Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३
Shares
मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखोला मेलामा बिक्रीका लागि ल्याइएको काठबाट निर्मित विभिन्न घरेलु सामग्री ।
उक्त सामग्रीहरु बागलुङ नगरपालिका–१२ बलेवाका टीका सुदाराले मेलालाई लक्षित गरी बिक्रीका लागि ल्याएका हुन् ।
तस्बिरः सुशीलबाबु थकाली
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By