Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मुस्ताङको गुरु पेमालिङ गुम्बा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित गुरु पेमालिङ गुम्बा र पृष्ठभूमिमा मुक्तिनाथ मन्दिर।

बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र यस गुम्बामा आन्तरिक तथा बाह्य पर्यटकहरु पूजाआजा गर्नका लागि जाने गर्छन् ।

तस्बिरः सुशीलबाबु थकाली