शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सेनाका सहायक रथी खड्का सैनिक हिरासतमा

सेनाका सहायक रथी खड्का सैनिक हिरासतमा

बैशाख ५, २०८२ शुक्रवार
बैशाख ५, २०८२ शुक्रवार
  • सेनाका सहायक रथी खड्का सैनिक हिरासतमा

    कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा नेपाली सेनाका सहायक रथी रोशन खड्कालाई सैनिक हिरासतमा राखिएको छ । 

    कोषको सात करोड रुपैयाँ हिनामिनाको अनुसन्धानका लागि उनलाई बुधबार सैनिक हिरासतमा राखिएको हो । स्रोतका अनुसार कल्याणकारी कोषको रकम हिनामिना भएको विषयमा उनीसँग सोधपुछ भइरहेको छ । 

    कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा अनियमितता विषयमा महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको थियो ।तर खड्कालाई सैनिक हिरासतमा राखिएको विषयमा सेनाले प्रस्ट पारेको छैन ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार