शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ललिता निवास जग्गा प्रकरण: बाबुराम भट्टराई र माधव नेपालविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

ललिता निवास जग्गा प्रकरण: बाबुराम भट्टराई र माधव नेपालविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

बैशाख ४, २०८२ बिहिवार
बैशाख ४, २०८२ बिहिवार
  • ललिता निवास जग्गा प्रकरण: बाबुराम भट्टराई र माधव नेपालविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

    बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा रहेको छ ।

    आज (बिहीबार) प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेय रहेको पूर्ण इजलासमा भएको बहसपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

    ललिता निवास जग्गा प्रकरणमा भट्टराई र नेपाललाई पनि मुद्दा चलाउनुपर्ने मागसहित वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

    करिव पाँच वर्ष पुरानो मुद्दालाई सर्वोच्च अदालतले प्राथमिकताका साथ टुंग्याउने नीति लिएको हो । पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराई विरुद्धको मुद्दा अख्तियारमा विचाराधीन महत्वपूर्ण राजनीतिक मुद्दामध्ये एक हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार