Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

उवाखेती

मुस्ताङको घरपझोङ गाउँपलिका-३ स्थित पुलचोक, ढुक्चे र स्याङगाउँका स्थानीयबासीले लगाएका उवाखेती र आसपासका  क्षेत्र ।  

मुस्ताङ जिल्लाको प्रमुख हिउँदे बाली रहेको उवालाई  यहाँका स्थानीयले  घरेलु मद्यपान, सातु, खु, कान्तु र खाजाको लागि  प्रयोग गर्ने गर्छन् । तस्बिरस् सुशीलबाबू थकाली