शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

बैशाख ४, २०८२ बिहिवार
बैशाख ४, २०८२ बिहिवार
  • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।  पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आह्वानमा केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । 

    दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, महाधिवेशन कार्य विवरणका विषयमा छलफल हुनेछ । 

    बैठकमा विशेष रिपोर्टिङ -जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणलगायत विषय छलफलका एजेन्डा रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार