शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

फोहोर सफा गर्न आएका हौं, फोहोरी राजनीतिको अंग बन्न होइनः गगन थापा

फोहोर सफा गर्न आएका हौं, फोहोरी राजनीतिको अंग बन्न होइनः गगन थापा

बैशाख २, २०८२ मंगलवार
बैशाख २, २०८२ मंगलवार
  • फोहोर सफा गर्न आएका हौं, फोहोरी राजनीतिको अंग बन्न होइनः गगन थापा

    नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फोहोरी राजनीतिको अंग बन्नका लागि आफूहरु अहिले क्रियाशिल नभएको बताएका छन् ।

    आज मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु फोहोर सफा गर्नका लागि पोखरीमा पसेको महामन्त्री थापाको भनाइ छ । फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिले कहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिए पनि आफूहरु फोहोरमा मिसिन नभइ सफा गर्नका लागि गएको बताए ।

    अहिलेको सरकार नेपाली काँग्रेस सम्मिलित सरकार भएकाले सरकारको पर्फमेन्स बढाउन आफूले चाहेको जिकिर गरे । उनले गुड गभर्नेन्सको कुरामा सरकार नचुकोस् र सरकारप्रति खबरदारी गर्नेकुरामा पनि काँग्रेस सचेत रहेको बताए । नागरिकको अवस्था बदलिने कुराको अवरोध नेतृत्व भएको जिकिर गर्नुभयो । सम्झाएर र बुझाएर नेतृत्वको शैली बदल्न नसके नेता बदल्नुपर्ने उनको भनाइ छ ।

    महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाभित्र नागरिकको अहिलेको अवस्था बदल्न नेताको शैलीमा सुधार गर्नुपर्ने बताए । उनले नेतृत्वका कारण नागरिकको अवस्था नबदलिएको बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट