शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कक्षा १२ को परीक्षामा संलग्न नहुन शिक्षकहरुलाई महासंघको आग्रह

कक्षा १२ को परीक्षामा संलग्न नहुन शिक्षकहरुलाई महासंघको आग्रह

बैशाख २, २०८२ मंगलवार
बैशाख २, २०८२ मंगलवार
  • कक्षा १२ को परीक्षामा संलग्न नहुन शिक्षकहरुलाई महासंघको आग्रह

    चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरु कक्षा १२ को परीक्षा, भर्ना अभियान लगायत कुनैपनि शैक्षिक गतिविधिमा सामेल नहुन भएका छन् ।

    नेपाल शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई आग्रह गरेको छ ।

    शीघ्रताका साथ शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार