Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रास्वपाकी नेत्री राई एमालेका प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

नेकपा एमालेको झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरेका हुन्।

राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपल समेत हुन्।