Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

शिक्षकहरूको आन्दोलनमा समाजवादी मोर्चाको ऐक्यबद्धता

समाजवादी मोर्चाले शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । आज शुक्रबार समाजवादी मोर्चाका संयोजक विप्लव सीले प्रेस विज्ञप्ति जारी गर्दै मोर्चाले शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएको बताएको हो।

शिक्षाको गुणस्तर विकास गर्न तथा शिक्षकहरूको हक अधिकारको पक्षमा उठाइएको आवाजलाई मोर्चाले सकारात्मक रुपमा लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

शिक्षकहरूले उठाएको न्यायोचित मागहरूलाई सम्बोधन गर्न सरकारसँग मोर्चाले माग गरेको छ ।

notice(1).jpg