Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
बागलुङ कालिका मन्दिर परिसरमा बिक्री गर्न राखिएको डालो ।
प्रत्येक वर्ष चैते दसैँमा बागलुङसहित पर्वत, म्याग्दी, तनहुँलगायतका ठाउँबाट व्यापारीहरु डालो बिक्री गर्न यहाँ आउने गर्छन् ।
यस वर्ष बिक्री न्यून भएपछि व्यापारी निरास छन् । तस्बिरःडम्मर बुढामगर
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By