सुनसरीको इनरुवा नगरपालिका–२ मा देखिएको फुस्रो टाउके सारौं ।
नेपाल, भारत र दक्षिणपूर्व एशियाको खुला गाउँ, खुला जङ्गली क्षेत्र र खेतीपातीमा पाइने यो आंशिक रूपमा प्रवासी चरा हो । तस्बिरः नवीन गड्तौला
प्रतिक्रिया दिनुहोस्