Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

देशभरका शिक्षकहरू काठमाडौंको सडकमा (फोटोफिचर)

नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षकहरू काठमाडौंमा जम्मा भएर आन्दोलन गरिरहेका छन् । 

Photo (10).jpg

आन्दोलनरत शिक्षकहरूले सडकमै नाचगान समेत गरिरहेका छन् । यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भए अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका हुन् ।

तस्विरः बिजेन अमात्य