शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सुनको मूल्य फेरि हालसम्मकै उच्च, तोलाको कति पुग्यो?

सुनको मूल्य फेरि हालसम्मकै उच्च, तोलाको कति पुग्यो?

चैत्र २१, २०८१ बिहिवार
चैत्र २१, २०८१ बिहिवार
  • सुनको मूल्य फेरि हालसम्मकै उच्च, तोलाको कति पुग्यो?

    नेपाली बजारमा सुनको मूल्य फेरि अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ । सुनको मूल्य बिहीबार (चैत २१) तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो ।

    सुनको यसअघिको उच्च मूल्य यही चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ कायम थियो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो ।

    बुधबार (चैत २०) छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदीको मूल्य तोलाको एक हजार ९९५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार