शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्री ओलीको थाइल्याण्डका व्यवसायीसँग भेटवार्ता

प्रधानमन्त्री ओलीको थाइल्याण्डका व्यवसायीसँग भेटवार्ता

चैत्र २१, २०८१ बिहिवार
चैत्र २१, २०८१ बिहिवार
  • प्रधानमन्त्री ओलीको थाइल्याण्डका व्यवसायीसँग भेटवार्ता

    थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न भेटघाट र छलफलमा व्यस्त छन् । सोही क्रममा आज बैंककमा थाइल्याण्डका वरिष्ठ व्यवसायीसँग प्रधानमन्त्रीको भेटवार्ता भएको छ ।

    भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी थिए । सो क्रममा दुई पक्षीय व्यावसायिक हितका बारेमा छलफल भएको छ । प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ थान शिनावातबीच हिजो भेटवार्ता भएको थियो ।

    थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा मंगलबार ओली थाइल्याण्डको बैंकक पुगेका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट